Headlines with imageन्युज पोखरापोखराफोटो फिचरहाम्रो देश

निषेधाज्ञा जारी भएपछिको पोखरा ( फोटो फिचर )

कोरोना भाइसरको जोखिम बढेपछि पोखरासहित कास्की जिल्लामा भदौ २ गते मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ।

पोखरा महानगरपालिकाले निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न नगरबासीलाई अपील समेत गरेको छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार अपील जारी गर्दै संक्रमण समुदाय स्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसलाई रोक्न, कोरोनाको परीक्षण, कन्ट्राक ट्रेसिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रुपमा पालना गरी सहयोग गर्न आम नगरबासीलाई अनुरोध गरेका हुन् ।

फोटो : अरुण गिरी

सम्बन्धित खबर

Close