Headline Title onlyन्युज पोखरापोखराफोटो फिचरहाम्रो देश

लकडाउन पछि थन्किएका पोखराका टुरिस्ट बस ( फोटो फिचर )

कोरोना महामारीका कारण नेपाल अहिले लकडाउनमा छ। लकडाउनले नेपाल भरि कुनैपनि खालका सार्वजनिक सवारी साधनहरु चलेका छैनन्। पछिल्लो समय पोखरामा लकडाउन केहि खुकुलो भएपनि सार्वजनिक सवारीका साधानहरु भने चल्न सकेका छैनन् जसले गर्दा पोखराका टुरिस्ट बसहरु पनि थन्किएर बस्न बाध्य छन्।

फोटो : मिलन थापा / जक्सन डट कम

सम्बन्धित खबर

Close