Headlines with imageजक्सन फिचरपोखराफोटो फिचर

कठै! लेकसाईड: आहा! प्रकृती ( फोटो फिचर )

नेपाल लकडाउनले सधैँजसो भीडभाड हुने पोखराको लेकसाईड अहिले सुनसान बनेको छ। फ्याट-फुट्ट बाहेक सडकमा न त मान्छे हिड्छन न त सवारी साधान।

कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन सरकारले चैत ११ गतेबाट नेपाल लकडाउन गरेसंगै सुनसान बनेको लेकसाईडका सडकहरु अहिले रुखका पातहरुले छोपिएका छन्। सवारी साधन र मान्छेको होहल्ला र चहलपहल रहने सडक पेटीहरुमा चराहरुको आवाज मात्र सुनिन्छन ।

स्वदेशी तथा विदेशी पर्यटककाे भीडभाड हुने फेवाताल शुक्रबार पुग्दा शान्त देखिन्थ्यो। चहपहल शून्य हुँदा फेवाताल सफा बनेको छ।

फोटो फिचर: अरुण गिरी

हेर्नुस फोटोहरु :

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close