Headlines with imageफोटो फिचरहाम्रो देश

लकडाउनले सुनसान काठमाडौं ( फोटो फिचर )

कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर सरकारले चैत १८ गतेसम्म देशभर ‘लक-डाउन’ गरेको छ। लकडाउन संगै काठमाडौं उपत्यका सुनसान भएको छ । अत्यावश्यक सेवाबाहेक कुनै पनि सवारी आवागमन र मान्छेको हिँडडुलमा समेत रोक लगाइएको छ। ‘लक-डाउन’ पालना गराउन सडकमा प्रहरी परिचालन गरिएका छन्।

फोटो : विवेक बस्याल

सम्बन्धित खबर

Close