Headlines with imageन्युज पोखरापोखराफोटो फिचरहाम्रो देश

घाँसै काटेर काठे पुल तरेर ! ( फोटो अफ द डे )

कास्कीको रुपा गाउँपालिकाबाट घाँसको भारी बोकेर पोखरा खोलाछेउ आउदै स्थानिय महिलाहरु ।
रुपा तालबाट बग्ने यो खोला तर्न स्थानीयवासीले काठको कच्ची पुल बनाएका छन्। यहीं काठे पुलले रुपा गाउँपालिका र पोखरा महानगरपालिकालाई जोड्छ।

फोटो : अरुण गिरी

सम्बन्धित खबर

Close