Headlines with imageन्युज पोखरापोखराफोटो फिचरहाम्रो देश

पानी परेर के भो त ! गन्तब्यमा पुग्नु त छदै छ ( फोटो फिचर )

पछिल्लो समय पोखरामा लकडाउन केहि खुकुलो भएको छ। लकडाउन खुकुलो भएसंगै पोखराका सडकमा मानिस र सवारी साधनको चहलपहल देखिन थालेको छ।

तर करिब दुई महिना पछी सडकमा निस्किन पाएका पोखरेलीलाई बेला बेलामा पर्ने पानीले भने समस्यामा पार्ने गर्दछ।

पोखरामा पानी कतिबेला पर्छ भन्ने ठ्याक्कै थाहै हुदैन, जसका कारण बाटो हिड्ने बटुवा र दुईपाङ्ग्रे सवारी चालकहरु समस्यामा पदर्छन।

तर जति पानी परेपनि गन्तब्यमा सम्मको यात्रा त पुरा गर्दै पर्यो ! पोखराका सडकमा खुकुलो लकडाउन बीच पानीमा भिज्दै आफ्नो गन्तब्य तिर लम्किदै गरेकाहरुको फोटो फिचर :

फोटो : मिलन थापा / जक्सन डट कम

 

सम्बन्धित खबर

Close