Headlines with imageन्युज पोखरापोखराफोटो फिचरहाम्रो देश

पोखरामा आजबाट चल्न थाले सार्वजनिक यातायात (फोटो फिचर)

लामो समयको लकडाउन पछि बिहीबारदेखि पोखरामा पनि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । पोखरा शहरभित्रका लगभग सबैखाले सार्वजनिक यातायातका साधन चलेपनि यात्रुहरुको संख्या भने निकै नै कम देखिएको छ।

फोटो : सचिन मल्ल / मिलन थापा


सम्बन्धित खबर

Close