फोटो फिचरहाम्रो देश

पोखरामा देखिएको तमु ‘ल्होसार’ माहोल (फोटो फिचर)

तमु (गुरुङ) समुदायले तमु ल्होसार यसपाली कम तामझामका साथ मनाएका छन् । यो चाड हरेक पुस १५ गते मनाउँने गरिन्छ। यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गरिदैछ।

आज पोखराको रामघाट स्थित गुम्बामा सिमित संख्यामा भेला भएर तमु समुदायले ‘ल्हो’ फाल्ने ( ग्रह-दशा काट्ने ) कार्यक्रमको आयोजना गरेका थिए।

फोटो : अन्जल गुरुङ

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close