Headline Title onlyपोखराफोटो फिचरहाम्रो देश

१५ फोटोमा हेर्नुस वर्षाले पोखरालाई दिएको पिडा !

अविरल वर्षाका कारण पोखरा र आसपासका क्षेत्रहरुमा हरेक वर्ष केहि न केहि खटना घट्ने गर्छ।

यस वर्षको मनसुनमा पनि वर्षा संगै आएको बाढी, पहिरोले पोखरालाई पिडा दिएको छ। पहिरोले केही स्थानमा जनधनको क्षती भएको छ भने केहि स्थानहरुमा सडक सञ्जाल टुटेको छ। बाढिले पोखराका कतिपय स्थानहरु डुबानमा परेका छन्।

सडकमा खोला बगेको छ भने पक्की घरका आँगन पनि ताल बनेका छ। सेती नदी थुनिएर रामघाटमा अर्को ताल बनेको छ जसका कारण त्याहाँको बस्ती जोखिममा छ।

हरेक वर्ष बाढी पहिरोले जनधनको क्षती पुर्याउने भएपनि सरकारको तयारी भने शुन्य देखिएको छ।

मौसम विभागले अझै केहिदिन सम्म पानि परिरहने अनुमान गरेको छ। सम्भावती खतराबाट जोगिन सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।


फोटो : अरुण गिरी ,अर्जुन गिरी र अन्जल गुरुङ

सम्बन्धित खबर

Close