पोखरा

    १५ जेष्ठ २०७७, बिहीबार २०:१९

    ‘खोई गणतन्त्र ? भेरीमा बग्यो !’ ( फोटो ग्यालरी सहित )

    पोखरा । जातिय कारणले पश्चिम रुकुममा भएको ‘नरसंहार’को साँकेतिक विरोध गर्दै राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले पोखरामा…
    १० जेष्ठ २०७७, शनिबार १९:१७

    भारतबाट आएका अलपत्र १६ जनालाई चलचित्र पत्रकार संघ कास्कीले खुलायो निशुल्क खाना

    भारतबाट नेपाल आएका बाग्लुङका अलपत्र १६ जनालाई चलचित्र पत्रकार संघ कास्कीले निशुल्क खाना खुवाएको छ । दुई दिनदेखि भोकै रहेका…
    ७ जेष्ठ २०७७, बुधबार १३:४६

    चलचित्र पत्रकारिता दिवस: वेभसाइट सार्वजनिक, जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार घोषणा

    पोखरा । चलचित्र पत्रकार संघ कास्कीले जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । चलचित्र पत्रकारिता दिवस तथा २१…
    ४ जेष्ठ २०७७, आईतवार १३:०८

    वीरगञ्जबाट ट्रक चढेर पोखरा आएका मानिसलाई फिर्ता पठाइयो

    ट्रक चढेर वीरगञ्जबाट पोखरा आईपुगेका एकजनालाई आइतबार वीरगञ्ज नै फिर्ता पठाइएको छ । पोखरा महानगरपालिका–५ पस्र्याङमा मजदुरी गर्ने बताउने उनी…
    ३ जेष्ठ २०७७, शनिबार २०:०७

    नेपालीको दुःखमा मल्हम लगाउदै युकेका नेपाली ( भिडियो हेर्नुस )

    पोखरा नेपाल–यूके फाउन्डेशनको विशेष सहयोगमा ‘जक्शन ग्रुप प्रालि’द्वारा सञ्चालित जक्शन डट कमले लकडाउनको मारमा परेका निम्न वर्गका ६५ परिवारलाई खाद्यान्न…
    ३० बैशाख २०७७, मंगलवार १६:३५

    भारतको बैंगलुरूबाट पोखरा आइपुगेका युवक क्वारेन्टाइनमा लैजान खोज्दा छतबाट हामफाले पछि

    सोलुखुम्बुका २३ वर्षीय अभिषेक बस्नेत रोजगारीका लागि भारतको कर्नाटकस्थित बैंगलुरूमा बस्थे। लकडाउन भएपछि बैंगलुरूमा काम गर्ने अवस्था भएन। नेपालका लागि…
    ३० बैशाख २०७७, मंगलवार १४:२४

    जातिय विभेदको विरुद्धमा विश्व हिन्दु महासंघ : ‘कुसँस्कारका कारण सनातन धर्ममाथि प्रहार भैरहेको छ’

    विश्व हिन्दु महासंघ नेपालले पोखरा १६ लामाचौरमा भएको जातिय विभेदसम्बन्धि घटनाको भत्र्सना गरेको छ । हिन्दु रितिरिवाज र सँस्कृतिको नाममा…
    २८ बैशाख २०७७, आईतवार १९:०७

    लकडाउनको मारमा परेका परिवारलाई जक्शन डट कमको सहकार्यमा यूकेबाट सहयोग

    पोखरा, २९ बैशाख । पोखरा नेपाल–यूके फाउन्डेशनको विशेष सहयोगमा ‘जक्शन ग्रुप प्रालि’द्वारा सञ्चालित जक्शन डट कमले लकडाउनको मारमा परेका निम्न…

    न्युज पोखरा

    Inside पोखरा

    Powerful पोखरेली

    Close