Headlines with imageInside पोखराजक्सन फिचरपोखरा

मनकारी दोर्जे, जसले बिदेशी नागरिकताको अवसर त्यागेर नेपालीको शिर ठाडो पारे (पुरा भिडियो हेर्नुस)

मनकारी दोर्जे, जसले बिदेशी नागरिकताको अवसर त्यागेर नेपालीको शिर ठाडो पारे (पुरा भिडियो हेर्नुस)
The man who is serving free food to helpless tourist
*** लकडाउनमा पर्यटकलाई नि:शुल्क खाना खुलाउने दोर्जेको कथा

सरकारले चैत्र ११ गते मंगलबारदेखि ‘लकडाउन’ घोषणा गरेसँगै पोखरा सुनसान बनेको छ।अहिले मानिसहरू कोही बाहिर निस्किएका छैनन् भने आवश्यकबाहेक सम्पूर्ण सेवा बन्द छन्।

लकडाउनले पर्यटकीय केन्द्रबिन्दु लेकसाइड पनि सुनसान छ । यस्तो अवस्थामा लेकसाइड रहेका पर्यटकहरुलाई खाना खानको लागि समस्या परिरहेको थियो ।

तर खानेकुराको खोजीमा भोकभोकै सडकमा भौतारिरहेका पर्यटकलाई लेकसाइडको बाराहीचोकस्थित मुनडान्स रेष्टुरेन्टले नेपाली खाना दाल, भात, तरकारी नि:शुल्क खुवाउने व्यवस्था गरेको छ ।

खाना खान नपाएर भौतारिरहेका पर्यटकलाई सामाजिक उत्तरदायित्व पूरा गर्न पनि आफूले नि:शुल्क खानाको व्यवस्था गरेको सञ्चालक दोर्जे लामाले बताए।

आउनुस उनै मनकारी दोर्जेसंग गरिएको कुराकानी हेरौं :

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close