घटनान्युज पोखरापोखराहाम्रो देश

पोखराको सडक छेउमा भेटियो एक पुरुषको शव

पोखराको रत्नचोक स्थित सडक छेउमा एक पुरुषको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालका अनुसार अन्दाजी ४०/ ४५ वर्षका पुरुषको शव पोखरा महानगरपालिका वडा नं -७ रत्नचोकस्थित प्रतिक्षालय नजिकै सडक पेटीमा भेटिएको हो ।

शवलाई पोष्टमार्टमको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

मृतक घर निर्माण क्षेत्रमा काम गर्ने मजदुर सक्ने स्थानियले अनुमान गरेका छन।

सम्बन्धित खबर

Close