Headline Title onlyन्युज पोखरापोखरासमाजहाम्रो देश

पोखरामा थप एक जनामा देखियो कोरोना

पोखरामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका–२७ की ५० वर्षीया महिलामा शुक्रबार विहान कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । साथै गण्डकी प्रदेशको नवलपुर गैडाकोटका–२ का ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २३ पुगेको छ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close