पोखरामा रोबोट प्रयोग गरेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को खारेजीको माग सहित प्रदर्शन गरिएको छ। नेपाली युवाहरुको समुह 'क्लेम द बोर्डर'ले 'एमसीसी'को बिरोध स्वरुप कार्यक्रमको आयोजना गरेको हो।