Headlines with imageन्युज पोखरापोखरासमाचारहाम्रो देश

पोखरामा रुकुम हत्या काण्डको विरोधमा प्रदर्शन (फोटो फिचर)

पोखरामा रुकुम हत्या काण्डको विरोधमा प्रदर्शन भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको एक ग्रुपले आह्वान गरेको कार्यक्रममा स्वतस्फूर्त रुपमा सहभागीहरु प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनको क्रममा सहभागीले जातीय विभेद र राजनीतिक हस्तक्षेपको बिरोधका नारा तथा ब्यङ्ग लेखिएका प्लेकार्ड बोकेका थिए।

अनिशा बराइलीले नेतृत्व गरेको प्रदर्शनमा लेखक, प्राध्यापक, विद्यार्थी, पत्रकार लगायतले प्रतिवद्धता जनाएका थिए ।

फोटो : अरुण गिरी र सचिन मल्ल / जक्सन डट कम

सम्बन्धित खबर

Close