Headline Title onlyन्युज पोखरापोखरासमाचारहाम्रो देश

नेपाली भूमि अतिक्रमणको विरोधमा पोखरामा विद्यार्थीहरुले जलाए मोदीको पुत्ला

पोखरामा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्दै मोदीको पुत्ला जलाएका हुन ।

पुत्ला जलाउने गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी छन् । सापकोटा अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् भने अरू जिल्ला तहका नेता हुन् ।

राष्ट्रिय स्वाधीनताका लागि आत्मसमर्पणवादको विरोध गर्दा प्रहरीले गिरफ्तार गरेको सापकोटाले बताए ।

सम्बन्धित खबर

Close