Uncategorized

नेपालमा थप १७ जनामा देखियो कोरोना, जम्मा संक्रमित संख्या पुग्यो २०८

नेपालमा आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

आजै यसअघि ५७ जनामा पुष्टि भएको थियो।

नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

 

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close